Listen Live

श्रीमती वेपत्ता भएपछि दुई छोराको हत्या

वैशाख १४, काठमाडौं । काठमाडौँको वागमती किनारको सुकुम्बासी बस्तीमा एक व्यक्तिले श्रीमतीले छाडेर गएको झोकमा दुई ‘झड्केलो’ छोरालाई हत्या गरेका छन् । 

हत्यारा दिलीप यादवले श्रीमतीसँगै आएका दुई छोराहरु ८ वर्षीय सुजल र ६ वर्षीय सुजनको हत्या गरेका हुन् । यादवले हत्या पछी छोराहरुको शव कोठामै लुकाएर राखेको अवस्थामा फेला पारेको छ ।

प्रहरीले दिएको जानकारी अनुसार दिलिपले सुजन र सुजलसहित उनीहरुको आमालाई श्रीमती र छोराहरुको रुपमा आफूसँगै राख्दै आएका थिए । तर, करिव एक महिनादेखि श्रीमती छोराहरु छाडेर वेपत्ता भएपछि दिलिपले दुबै छोराको हत्या गरेका हुन् । 

सोमबार बालकका हजुरआमाले नातीहरु हराएको भन्दै महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा उजुरी दिएपछि प्रहरीले अनुसन्धान गर्ने क्रममा घरमै दुबै बालकको शव भेटिएको हो । 

Posted on: 27 Apr, 2018

सूचना

  • Notice test
  • रेडियो कर्णाली आफ्नो www.radiokarnali.org मार्फत शंसार भर एकै साथ सुन्न सक्नु हुन्छ । तपाईको रचनानात्मक सुझाव सल्लाहले रेडियो कर्णालीको को आफ्नो उत्पादन तथा प्रसारणमा गुणस्तरियता कायम गर्न मद्यत पुग्ने छ । सल्लाह र सुझावको लागि रेडियो कर्णालीको ईमेल आईडी rkfm105.2@gm..

    read more

Program Archive

Get Connected

© 2018 Radio Karnali FM 105.2 MHz, All Rights Reserved Site by: SoftNEP