Listen Live

आजदेखि कक्षा १२ को परीक्षा

आजदेखि कक्षा १२ को परीक्षा

नयाँ पत्रिका भक्तपुर, १४ वैशाख |

 माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसिई) कक्षा १२ को परीक्षा शुक्रबारदेखि सुरु हुँदै छ । साथै ३० वैशाखदेखि हुने कक्षा ११ को परीक्षाको पनि सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

बोर्डले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा सदस्यसचिव दुर्गा अर्यालले परीक्षाको सम्पूर्ण तयारी पूरा भएको र बिहान ७ बजेदेखि १० बजेसम्म परीक्षा सञ्चालन हुने बताए ।

यस वर्षको परीक्षामा साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेट वृद्धि एवं आंशिकतर्फको परीक्षाका लागि देशभरका एक हजार ५१ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

सूचना

  • Notice test
  • रेडियो कर्णाली आफ्नो www.radiokarnali.org मार्फत शंसार भर एकै साथ सुन्न सक्नु हुन्छ । तपाईको रचनानात्मक सुझाव सल्लाहले रेडियो कर्णालीको को आफ्नो उत्पादन तथा प्रसारणमा गुणस्तरियता कायम गर्न मद्यत पुग्ने छ । सल्लाह र सुझावको लागि रेडियो कर्णालीको ईमेल आईडी rkfm105.2@gm..

    read more

Program Archive

Get Connected

© 2018 Radio Karnali FM 105.2 MHz, All Rights Reserved Site by: SoftNEP