Listen Live

बैशाख २ बाट मतदाता नामावली संकलन तथा अद्यावधिक गरिदैँ

बैशाख २ बाट मतदाता नामावली संकलन तथा अद्यावधिक गरिदैँ

बैशाख २ बाट मतदाता नामावली संकलन तथा अद्यावधिक गरिदैँ

प्रज्वल पौडेल/ नयाँ पत्रिका काठमाडौँ, चैत्र २९ | ०७ घन्टा अगाडि

निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा विवरण अद्यावधिक गर्ने भएको छ । बिहिबार आयोगले प्रेस विज्ञप्तिमार्फत २०७५ साल बैशाख २ गतेदेखि सबै क्षेत्रीय/जिल्ला निर्वाचन कार्यालयहरुबाट कार्यक्रम सञ्चालन गर्ने जनाएको हो ।

आयोगका उपसचिव एवं सहायक प्रवक्ता मुकुन्द शर्माका अनुसार सबै क्षेत्रीय/जिल्ला निर्वाचन कार्यालयहरुमा मतदाता नामावली संकलन गर्ने तथा मतदाता नामावलीमा नाम रहेका मतदाताको विवरण अद्यावधिक (नामावली अन्यत्र सार्न, विवरण सच्याउन र नामावलीबाट नाम हटाउन) गर्नुपर्ने भए सोको लागि निर्धारित अनुसूची बमोजिम निवेदन लिई अद्यावधिक गरिने छ ।

प्रमुख निर्वाचन आयुक्तको अध्यक्षतामा चैत्र २८ गते  बसेको आयोगको बैठकले सो निर्णय गर्दै मतदाता नामावली संकलन तथा अद्यावधिक गर्न सबैलाइ आग्रह गरिएको प्रवक्ता शर्माले बताए ।

सूचना

  • Notice test
  • रेडियो कर्णाली आफ्नो www.radiokarnali.org मार्फत शंसार भर एकै साथ सुन्न सक्नु हुन्छ । तपाईको रचनानात्मक सुझाव सल्लाहले रेडियो कर्णालीको को आफ्नो उत्पादन तथा प्रसारणमा गुणस्तरियता कायम गर्न मद्यत पुग्ने छ । सल्लाह र सुझावको लागि रेडियो कर्णालीको ईमेल आईडी rkfm105.2@gm..

    read more

Program Archive

Get Connected

© 2018 Radio Karnali FM 105.2 MHz, All Rights Reserved Site by: SoftNEP